काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवादलाई टकराबभन्दा संवाद र अध्ययनका माध्यमबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरेसँगै उनको अभिव्यक्ति भारतीय सञ्चारमाध्यममानसमेत प्रमुखताका साथ प्रकाशित भएको छ। भारतीय सञ्चारमाध्यम नवभ...