काठमाडौं। किड्स किङ एण्ड क्विनका ४ जना बिजेता भियतान जाने भएका छन्। जेठको २३ गते भक्तपुरको हेरिटेज प्यालेसमा भव्यताका साथ सम्पन्न भएको फिनालेबाट चयन भएका ४ बिजेताहरु नाम्दिन सुब्बा , सान्भिका बज्राचार्य , प्रान्सी तुलाधर र बेदाश्री राज्य लक्ष्मी राणा...