नेपाली चलचित्रमा सुखद परिवर्तन: पुरुष केन्द्रित कथालाई चुनौती दिँदै अभिनेत्रीहरू

2 weeks ago 75
काठमाडौं। नेपाली चलचित्र उद्योगमा लामो समयदेखि चलचित्र बिकाउन ‘पुरुष हिरो’ नै चाहिन्छ भन्ने एउटा जबर्जस्त भाष्य स्थापित रहँदै आएको छ। धेरैजसो कथाहरू अभिनेताकै वरिपरि घुम्ने र अभिनेत्रीहरूलाई केवल प्रेम, त्याग वा पारिवारिक भावनामा मात्र सीमित राख्ने प...
पुरा समाचार पढ्नुहोस