काठमाडौं। नेपाली नागरिकहरूका लागि श्रीलंका भ्रमण गर्न अब पर्यटक भिसा शुल्क नलाग्ने भएको छ। काठमाडौंस्थित श्रीलंकाली दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालीहरूका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन-ईटीए) को व्यवस्था गरिएको जानका...