‘न्याय सम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छ’: प्रदेश प्रमुख मियाँ

3 weeks ago 160
कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले न्याय सम्पादनमा ढिलाइ हुँदा कतिपय अवस्थामा कार्यसम्पादनमा समस्या हुने गरेको गुनासा रहेको बताएका छन् । आज मुख्य न्यायाधिवक्ताको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उनले छिटोछरितो न्याय सम्पादनको अवस्था बनाउनु...
पुरा समाचार पढ्नुहोस