न्यायपालिकालाई सबल र जनउत्तरदायी बनाउने प्रधान न्यायाधीश शर्माको प्रतिबद्धता

1 week ago 110
काठमाडौँ । प्रधान न्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई अझ सुदृढ, सक्षम र नागरिकप्रति उत्तरदायी बनाउने दिशामा आफू प्रतिबद्ध रहेको बताएका छन्। सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार काठमाडौँमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले ...
पुरा समाचार पढ्नुहोस