काठमाडौँ । न्याय परिषद् सचिवालयले उच्च अदालत तथा जिल्ला अदालतमा कार्यरत भई निर्धारित कार्यअवधि पूरा गरेका न्यायाधीशहरूको सरुवा सिफारिस प्रक्रियाका लागि सम्बन्धित न्यायाधीशलाई विवरण उपलब्ध गराउन आग्रह गरेको छ। सचिवालयले असार ८ गते सूचना जारी गर्दै उच्...