परराष्ट्रमन्त्री स्वदेश फिर्ता, चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी

2 weeks ago 209
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर...
पुरा समाचार पढ्नुहोस