पहिलो हाफमा स्पेनलाई एक गोलको अग्रता

1 hour ago 40

पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा एलेक्स बाएनाको फ्रिकिमक बारमा लागेर फर्कँदा स्पेनले अग्रता दोब्बर पार्ने अवसर गुमायो । त्यही रिबाउन्डमा यमालले हालेको प्रहार गोलकिपर अलेजान्डर स्लागाले बचाए ।

पुरा समाचार पढ्नुहोस