पाँचथरका वडा अध्यक्ष कर्तव्य ज्यान मुद्दामा पक्राउ

1 hour ago 96

पांचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का वडा अध्यक्ष देउ कुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन्।

प्रहरीका अनुसार आङदेम्बेको घरमा काम गर्दै आएका सोही गाउँका अन्दाजी १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते नाक र मुखबा...

पुरा समाचार पढ्नुहोस