पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका–५ चतुरेस्थित मेचीराज मार्गमा शुक्रबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिर्तामोडबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे १ ज १७६६ नम्बरको बोलेरो गाडी दिउँसो करिब २ बजे अनियन्त्रि...