पाँचदिने भारत भ्रमण सकेर रास्वपा सभापति लामिछाने स्वदेश फर्किंदै

1 week ago 438
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी नयाँ दिल्लीबाट नेपाल प्रस्थान गरेका छन्। लामिछानेले भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक, कूटनीतिक तथा नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट तथा छल...
पुरा समाचार पढ्नुहोस