पाकिस्तानमा बन्छ फिफा विश्वकपमा खेलिने बल, यस्तो छ यस संस्करणको बल ‘ट्रिओन्डा’

1 week ago 308

२२ जेठ, काठमाडौं । पाकिस्तान अहिलेसम्म फिफा विश्वकपमा छनोट हुन सकेको छैन । तर पछिल्ला संस्करणहरुको फुटबल विश्वकप आउँदै गर्दा पाकिस्तानको नाम पनि जोडिन्छ । हरेक पटक विश्वकपको खेल भइरहँदा त्यहाँ पाकिस्तानीहरुको सपना जोडिएको हुन्छ । फिफा विश्वकप २०२६...

पुरा समाचार पढ्नुहोस