इस्लामावबद । भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाले प्रहार गर्दा पाकिस्तानमा कम्तिमा ११ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए)का अनुसार उत्तरपश्चिम खैबर...