पार्टी ‘बल्छीमा परेको माछा’ जस्तै भएको आरोप लगाउँदै झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा

2 weeks ago 89
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालको राजीनामा माग गरेका छन्। पार्टी नेतृत्वले संस्था सञ्चालन गर्न नसकेको भन्दै खनालले ३६ बुँदे असन्तुष्टि पत्रमार्फत दुवै नेतालाई ...
पुरा समाचार पढ्नुहोस