पासपोर्ट घोटाला काण्डमा पनि तानिइन् आरजु, अख्तियारले बोलायो

1 hour ago 48
काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा तानिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राणालाई बयानका लागि उपस्थित हुन म्याद पठाएको हो । अख्तियारको टोली राणाको बूढानीलकण्ठस्थित घरमा पुगेर म्याद टाँसेर फर...
पुरा समाचार पढ्नुहोस