पुराना दलको आलोचना मात्र गरेर देश समृद्ध हुँदैन : रास्वपा सचेतक परियार

3 weeks ago 319
धनकुटा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार ले पुराना राजनीतिक दलको आलोचना मात्र गरेर देश समृद्ध नबन्ने बताएका छन्। रास्वपा धनकुटाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकको विकास र...
पुरा समाचार पढ्नुहोस