पूँजीगत लाभकर विषयमा अर्थमन्त्रीले भने : फाइनल नै हो

3 days ago 35

१७ जेठ, काठमाडौं । बजेटको एक लाइनमै धितोपत्रको दोस्रो बजारमा तिरिने पूँजीगत लाभकर अन्तिम भनेर व्याख्या गरियो । यो बुँदाले पूँजी बजारबाट जतिसुकै रकम नाफा गरे पनि त्यसमा तिरिएको लाभकर अन्तिम भन्ने बुझाउँछ । यो व्याख्यालाई अझ प्रष्ट पार्ने आर्थिक विध...

पुरा समाचार पढ्नुहोस