काठमाडौँ । नेपाल पूर्वसशस्त्र प्रहरी संघले आज एक समारोहकाबीच सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई आज बधाई तथा शुभकामना प्रदान गरेको छ । नेपाल पूर्वसशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ना...