काठमाडौँ । पूर्व गृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ । उनको शुक्रबार ललितपुरमा निधन भएको दिवंगत थापाको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ । उनले लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा ग...