काठमाडौं । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न गन्तव्यमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारी साधनमा सिसी क्यामेरा र जीपीएस प्रणाली जडान गरिएको छ । साथै यात्रुले अब बसको टिकट अनलाइनमार्फत पनि खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ ।सरकारले देशभरका सार्वज...