काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) हर्क साम्पाङले धरान उपमहानगरपालिकाको आगामी उपनिर्वाचनमा पूर्वएमाले नेतालाई मेयरको उम्मेदवार बनाउने घोषणा गरेका छन्। निर्वाचन आउन करिब एक वर्ष बाँकी छँद...