पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

4 weeks ago 65
काठमाडौँ । नेपाली काँग्रेसले संखुवासभाका पूर्व मन्त्री दीपक खड्कासहित तीन नेताविरुद्ध अनुशासन उल्लंघनसम्बन्धी आरोपमा स्पष्टीकरण माग गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले खड्कासँगै जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार ल...
पुरा समाचार पढ्नुहोस