पूर्वाधार विकासमन्त्रीले बजेटमा राखेका अधिकांश साना योजना बहुवर्षीय, कार्यविधि बनाउँदै मन्त्रालय

2 weeks ago 39

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बजेटमा समावेश गरेका प्राय: सबै नयाँ योजना बहुवर्षीय ठेक्का लगाएर अगाडि बढाइने भएको छ।

मन्त्री लम्सालले शहरी विकास, भवन, आवास तथा स्थानीय पूर्वाधार विकासतर्फ राखेका अधिकांश टुक्रे योजना बहुव...

पुरा समाचार पढ्नुहोस