प्रचण्डको स्वास्थ्यबारे जानकारी दिँदै मेडिसिटीले भन्यो- ‘माइल्ड’ निमोनियाको उपचार जारी छ

3 days ago 70

काठमाडौं। नेपाल मेडिसिटी अस्पतालले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्थाबारे सूचना जारी गरेको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार प्रचण्डलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। चि...

पुरा समाचार पढ्नुहोस