प्रतिनिधि विवादपछि फेरि चुनावी मैदानमा रास्वपा उदयपुर, सभापतिमा कार्की–बस्नेत आमनेसामने

3 weeks ago 83
उदयपुर : प्रतिनिधि छनोट विवादले स्थगित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशन पुनः निर्वाचन प्रक्रियामा फर्किएको छ । आइतबारको विवादपछि सम्पूर्ण कार्यतालिका रद्द गरिएको अधिवेशन सोमबार नयाँ कार्यतालिकासहित पुनः उम्मेदव...
पुरा समाचार पढ्नुहोस