प्रतिनिधि विवादले लम्बियो रास्वपा महाधिवेशन, असार १० सम्म चल्ने

1 hour ago 41
चितवन:। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवधि थपिएको छ। प्रतिनिधि विवाद समाधानमा ढिलाइ भएपछि महाधिवेशन असार १० गतेसम्म सञ्चालन हुने भएको हो। रास्वपाका प्रवक्ता मनिष झाले सोमबार साँझ महाधिवेशनको अवधि एक दिन थपिएको...
पुरा समाचार पढ्नुहोस