तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण

1 hour ago 32
भरतपुर । भरतपुर–माडी सडक खण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको आज तीन जना मन्त्रीले निरीक्षण गरेका छन् । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सड...
पुरा समाचार पढ्नुहोस