काठमाडौं। राष्ट्रिय सभाले निर्वाचनसम्बन्धी दुई विधेयक पारित गरेको छ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन र मतदाता नामावली (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको हो।