काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि तय भएको संघीय संसद्का सचिवालयले जनाएको छ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटमाथि नै छलफल सुरु हुनेछ । बैठकमा आगामी आर्थिक वर्षको राजस्व ...