प्रतिनिधि सभामा आजबाट बजेटमाथि छलफल

3 days ago 96

१८ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजबाट छलफल सुरु हुँदै छ । यही जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज दिउँसो १ बजे बस्ने प्रति...

पुरा समाचार पढ्नुहोस