प्रतिनिधिसभा नियमावली मस्यौदाको प्रस्तावनाको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन माग

3 days ago 46

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदाको प्रस्तावनमा भएको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन सांसदहरूको माग गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा, २०८३ को प्रतिवेदनमाथि भएको दफावार छलफलमा भग लिँदै ...

पुरा समाचार पढ्नुहोस