काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ। संघीय संसद् भवन सिंहदरबारमा बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा विभिन्न मन्त्रालयका शीर्षकहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ ...