प्रतिनिधिसभा बैठक: पाँच विधेयक प्रस्तुत र आर्थिक विधेयक पारित गर्ने कार्यसूची

1 hour ago 111
काठमाडाैं। प्रतिनिधिसभाको आज दिउँसो १:०० बजे बस्ने बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुनुका साथै महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची रहेको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठ...
पुरा समाचार पढ्नुहोस