प्रतिनिधिसभा बैठक फेरि स्थगित, अब शनिबार बिहान ११ बजे बस्ने

1 day ago 112

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि सूचना प्रकाशित गर्दै स्थगित गरिएको छ। शुक्रबार (असार १२) दिउँसो १ बजे बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै शनिबार (असार १३) बिहान ११ बजेका लागि सारिएको संघीय संसद् सचिवालयले जनाएको छ। सचिवालयले जारी गरेको सूचन...

पुरा समाचार पढ्नुहोस