साउदीमा नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया स्थगन गर्न श्रममन्त्री यादवको आग्रह

1 hour ago 154
काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. म्निखर तथा प्रथम सचिव अब्दुल रहमान के. घोषोमसँग शिष्टाचार भेट गर्दै द्विपक्षीय हितका विविध विषयमा छलफल गरेका छन्। भेटका क्रममा
पुरा समाचार पढ्नुहोस