लायन्स क्लबको सहयोगमा ज्योति जनता बहुमुखी क्याम्पसमा आधुनिक क्यान्टिन निर्माण सुरु

1 hour ago 248
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित ज्योति जनता बहुमुखी क्याम्पसमा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई लक्षित गर्दै आधुनिक चमेनागृह (क्यान्टिन) निर्माण कार्य सुरु भएको छ। लामो समयदेखि आवश्यक महसुस गरिएको क्यान्टिन लायन्स क्लब अफ उदयपुर चौदण्डी...
पुरा समाचार पढ्नुहोस