प्रतिनिधिसभामा आज विनियोजन विधेयकमाथि छलफल हुने, अर्थमन्त्रीले राष्ट्रियसभामा जवाफ दिने

2 weeks ago 62

काठमाडौं। सङ्घीय संसद्को दुवै सदनको बैठक सोमबार बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्न लागेको हो।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ। सच...

पुरा समाचार पढ्नुहोस