प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री बालेनको जबाफ- एक्सप्रेसवेमा हिँडेको गाडी हो, रोकिँदैन
1 hour ago
47
कार्यक्रमलाई त्यसअघि सम्बोधन गरेका एमाले नेता प्रदीप ज्ञवालीले सरकार एक्सिलेटर मात्र थिच्दा दुर्घटना हुन सक्ने भएकाले ब्रेक लगाउन पनि आवश्यक हुने भन्दै चिन्ता व्यक्त गरेका थिए।