इटालीमा रहेका नेपाली युवाहरूद्वारा निर्मित ‘ClockSync’ एप विश्वव्यापी रूपमा सार्वजनिक हुँदै

1 hour ago 58
राेम। इटालीमा बसोबास गर्दै आएका नेपाली युवाहरूको एक समूहले विकास गरेको बहुप्रतीक्षित मोबाइल एप्लिकेसन ‘ClockSync’ भोलिदेखि आधिकारिक रूपमा सार्वजनिक हुने भएको छ। यो एप विशेषगरी पार्ट-टाइम, फुल-टाइम तथा फ्रिल्यान्स काम गर्ने प्रयोगकर्ताहरूलाई लक्षित गर...
पुरा समाचार पढ्नुहोस