काठमाडौँ । जटिल प्रसूति समस्या देखिएपछि सङ्खुवासभाका पाँचखपन नगरपालिका–७का निवासी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजन...