‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’: मुख्यमन्त्री कार्की

1 hour ago 112
मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश र जनताप्रति समर्पित भएर मुलुकको नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुने बताएका छन्। आशालता रिजाल प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित आठौँ ‘नगेन्द्रप्रसाद–आशालता रिजाल शिक्षा, संस्कृति तथा ...
पुरा समाचार पढ्नुहोस