काठमाडौँ । जिल्ला सिन्धुली, कमलामाई नगरपालिका–८ करकरेमा पार्किङ गरी राखिएको ट्याक्टर आफैँ गुड्दा एक बालिकाको मृत्यु भएको छ। सोही ठाउँकै करकरे निवासी ५ वर्षीया शान्वी थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार घरदेखि करिब ८–१० मिटर पश्चिम तर्फ ४–५ दिनदेख...