गोदावरी (कैलाली)। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई अर्ब ६४ करोड ६४ लाख बजेट ल्याएको छ। आज आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गरेकी छन्। उनका अनुसार आगामी आवका लागि चालुतर्फ रु ए...