चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया सुरु भएसँगै विभिन्न पदका आकांक्षीहरूको चर्चा बढिरहेको छ। यसैक्रममा वित्तीय क्षेत्र, सुशासन र सार्वजनिक उत्तरदायित्वका विषयमा सक्रिय रहँदै आएका निर्मल गौतम...