काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्मा ‘नेपालले पनि भारतको केही भूमि मिचेको हुनसक्ने’ आशय व्यक्त गरेपछि विभिन्न राजनीतिक दलका सांसदहरूले संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यसप्रति तीव्र आपत्ति जनाएका छन्। श्रम संस्कृति पार्ट...