प्रधानमन्त्री बालेनको सीमासम्बन्धी टिप्पणीले कूटनीतिक अन्योल, संसद्‌मा रेकर्ड हटाउन माग

3 days ago 83
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभाको बैठकमा “नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भनी दिएको अभिव्यक्ति कूटनीतिक र राजनीतिक रूपमा निकै विवादित बनेको छ। इतिहास, नक्सा र आधिकारिक दस्ताबेजहरूमा नेपालले कतै पनि सीमा मिचेको तथ्य...
पुरा समाचार पढ्नुहोस