प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा प्रश्न, रेकर्डबाट हटाउन माग

3 days ago 53

विराटनगर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभामा दिएको “नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्तिप्रति संसदमा तीव्र आपत्ति जनाइएको छ। विभिन्न दलका सांसदहरूले उक्त भनाइ राष्ट्रिय हितविपरीत भएको भन्दै संसदको रेकर्डबाट ...

पुरा समाचार पढ्नुहोस