प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र बिवाइडी गाडी प्रकरणमा संसदीय छानबिन समिति बनाउन एमालेको माग

2 weeks ago 64
'प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्ति, अर्थमन्त्रीको संसदमा धम्कीपूर्ण बोलेको भाषा, पूर्वाधारमन्त्रीको ठेकेदारको खुट्टा नै भाँच्ने धम्की। यी सबै कुराले सरकार कता जाँदैछ?'
पुरा समाचार पढ्नुहोस