प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस सांसद थापाको आपत्ति, माफी माग्न माग

1 week ago 83
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाले प्रधानमन्त्रीले संसदमा नेपालले भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गरेको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्। बुधबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै थापाले प्रधा...
पुरा समाचार पढ्नुहोस